जेनजी आन्दोलनमा फरार कैदी पक्राउ

  • मङगलबार २ असार २०८३ ०५:५६ PM
काठमाडौँ, असार २ गते । २०८२ भदौ २४ गतेको जेनजी आन्दोलनको क्रममा कारागारबाट फरार कैदी ४८ वर्षीया रमा चौलागाई पक्राउ परेका छन् । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकु, काठमा...