गुर्जुधारा यातायात कार्यालयबाट ६ जना विचौलिया पक्राउ

  • मङगलबार २ असार २०८३ १२:०९ PM
काठमाडौं । सार्वजनिक सेवा प्रवाहमा अवरोध पुर्‍याउँदै सेवाग्राहीलाई अनावश्यक दुःख दिएको आरोपमा प्रहरीले काठमाडौंको गुर्जुधारास्थित यातायात कार्यालय परिसरबाट ६ जना विचौलियालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौंको गोकर्णेश्वर नगरपालिका–८ बस्ने २३ वर्षीय दोर्जे लामा, तथा धादिङको सिद्धलेक गाउँपालिका–१ बस्ने २७ वर्षीय डाक्सन गुरुङ, काठमाडौंको चन्द्रागिरी नगरपालिका–५ बस्ने २७ वर्षीय रन्जीत महर्जन, सोही ठाउँका ४९