सरोद वादक सुदर्शन राजोपाध्याय भारतमा सम्मानित

  • मङगलबार २ असार २०८३ ११:२४ AM
नेपाली सरोद वादक तथा संगीतकार सुदर्शन राजोपाध्याय भारतको पुणेमा प्रतिष्ठित ‘कलाक्षेत्रम्’ उपाधिबाट सम्मानित गरिएको छ। महाराष्ट्रको सांस्कृतिक सहर पुणेमा हालै आयोजित  ‘भारत उत्सव–२०२६’ कार्यक्रममा संगीत तथा