असोजदेखि काठमाडौं उपत्यकाको फोहोर बञ्चरेडाँडामा विसर्जन गर्न रोक लगाउने तयारी

भाद्र ११, काठमाण्डौँ ।  आगामी असोज १ गतेदेखि काठमाडौं उपत्यकाको फोहोर बञ्चरेडाँडामा विसर्जनका लागि रोक लगाउने तयारी भएको छ ।
उक्त स्थानमा फोहोर विसर्जनमा रोक लगाउने तयारी भइरहेको बञ्चरेडाँडा ल्याण्डफिल्ड साइड व्यवस्थापन सरोकार समितिका प्रतिनिधि श्रीराम ढुंगानाले जानकारी दिए ।
आज दिउँसो १२ बजे रपोर्टस क्लव भृकुटी मण्डपमा पत्रकार सम्मेलनको आयोजना गरि काठमाडौं उपत्यकाको फोहोर बञ्चरेडाँडामा विसर्जन गर्न सधैँका लागि रोक लागाउनेबारे जानकारी गराइने बताएको छ ।