पहिलो हारसँगै ट्युनिसियाका प्रशिक्षक बर्खास्त

  • मङगलबार २ असार २०८३ ०४:५६ PM
काठमाडौँ, असार २ गते । फिफा विश्पकपमा जितको खुसी र हारको पिडासँगै प्रशिक्षक बर्खास्तीको प्रक्रिया पनि सुरु भएको छ । समूह चरणको खेल सुरु भएसँगै पहिलो हारको पिडामा २४ घण्टा नबित्दै ट...