बझाङमा दिउँसो १ बजेबाट मतगणना सुरू गर्ने सहमति

बझाङ - बझाङ प्रदेशसभा १ १ को उपनिर्वाचनको मतगणना आज दिउँसो १ बजेबाट सुरू हुने भएको छ ।

आज बिहान बसेको सर्वदलीय बैठकले १ बजेबाट मतगणना गर्ने सहमति गरेको हो ।