आज प्रतिनिधिसभा बैठक बस्दै,के-के छन् कार्य सुचिहरु ?

काठमाडौँ - आज प्रतिनिधिसभा बैठक बस्दैछ। संघीय स‌सद भवनमा अपरान्ह १ः०० बजे सो बैठक बस्ने छ । 

यसअघि संसदीय सुनवाई समितिमा सदस्यहरु मनोनयन गर्ने, सत्य निरूपण तथा मेलमिलाप आयोगका लागि बिशेष समिति गठन गर्ने तथा सबैधानिक परिषद सबन्धी ऐन पारित गर्ने लगायतका कार्यसुची राखेर बैठक बोलाइएको थियो ।