किसानलाई ५० प्रतिशत अनुदानमा मौरीका घार

  • मङगलबार २ असार २०८३ ०१:२९ PM
अमरराज नहर्कीतनहुँ, असार २ गते । जिल्ला कृषि विकास कार्यालय तनहुँले आँबुखैरेनी गाउँपालिका–२ स्थित खोलागाउँका कृषकलाई ५० प्रतिशत अनुदानमा ५० वटा मौरीका घार वितरण गरेको छ ।गण्डकी प्र...