हेर्नुहोस् मंगलबार कतिमा हुँदैछ सुनचाँदीको कारोबार ?

काठमाडौँ - नेपाली बजारमा सुनचाँदीको मूल्यस्थिर रहेको छ। मंगलबार सुनको मूल्य प्रतितोला १ लाख १ हजार ८ सय रुपैयाँ कायम भएको छ।

सोमबार प्रति तोला १ लाख १ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज स्थिर रहेर सोहि मूल्यमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।

यता, तेजावी सुनको मूल्य तोलाको १ लाख १ हजार ३ सय रुपैयाँ निर्धारण भएको छ। चाँदी पनि स्थिर रहेर प्रति तोला १ हजार २ सय ५५ रुपैयाँमा कारोबार भईरहेको छ।