लागूऔषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा विद्यालय तहका विद्यार्थीलाई लक्षित गर्दै लागूऔषध तथा मानसिक स्वास्थ्य’ सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न गरिएको छ। आसरा सुधार केन्द्र रानीबारी, काठमाडौंको आयोजनामा नेपाल पुलिस स्कुल सामाखुशीमा आयोजित कार्यक्रममा नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष नविना खत्री कार्कीको प्रमुख आतिथ्यता तथा उपत्यका प्रहरी कार्यालयका डीआईजी ओम अधिकारीको उपस्थिति रहेको