काठमाडौं । शहरी विकास तथा भवन निर्माण विभागका उपमहानिर्देशक एकराज अधिकारीले सिंहदरबारभित्रको ऐतिहासिक तथा पुरातात्विक महत्वको भवनको पुनःस्थापना तथा प्रबलीकरण (रेट्रोफिटिङ) कार्य नयाँ भवन निर्माणभन्दा निकै जटिल र संवेदनशील भएको बताएका छन्। मंगलबार राष्ट्रिय सभा अन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा बोल्दै उनले ऐतिहासिक सम्पदाको संरक्षण गर्दा प्रत्येक चरणमा विशेष सावधानी अपनाउनुपर्ने र… Continue reading पुरातात्विक सम्पदा संरक्षणका कारण सिंहदरबार पुनर्निर्माण सुस्त : उपमहानिर्देशक अधिकारी