सार्वजनिक कार्यक्रममा कुटिएपछि कक्रोज जनता पार्टीका संस्थापक दीपकेले के भने ?

  • मङगलबार २ असार २०८३ १२:०० PM
भारत : कक्रोज जनता पार्टी (सीजेपी) का संस्थापक अभिजीत दीपकेसँग सोमबार जयपुरमा सार्वजनिक कार्यक्रममै कुटपिट भएको छ । जयपुरस्थित शहीद स्मारकमा सीजेपीले राष्ट्रिय योग्यता तथा प्रवेश परीक्षा (निट) पेपर लीक, शिक्षा व्यवस्था र बेरोजगारी जस्ता मुद्दालाई लिएर विरोध प्रदर्शन गरिरहेको थियो ।भाइरल भिडियोमा अभिजीत दीपकेलाई उनका समर्थकहरूले काँधमा बोकेर लैजाँदै थिए, त्यही बेला भीडबाट केही युवाहरूले अचानक उनीमाथि आक्रमण गरेको भाइरल भिडियोमा देखन सकिन्छ । त्यसपछि भीडले ती युवाहरूलाई कुटपिट गर्‍यो, तर अभिजी