काठमाण्डु– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले विभिन्न निकायका लागि आवेदन खुलाएको छ । मन्त्रालयले मंगलबार सूचना जारी गर्दै ८ वटा निकायमा २२ जना पदाधिकारीहरूका लागि आवेदन आह्वान गरेको हो । विभिन्न परिषद्हरू, शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र र स्वास्थ्य बीमा बोर्डका पदाधिकारीहरूका लागि आवेदन माग गरिएको सूचनामा उल्लेख छ । सूचना प्रकाशन भएको मितिले १०