काठमाडौं । स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य बीमा दाबी भुक्तानीअन्तर्गत विभिन्न २०२ सेवा प्रदायक अस्पताललाई थप ९१ करोड १८ लाख ९४ हजार रुपैयाँ भुक्तानी गर्ने प्रक्रिया अघि बढाएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले मन्त्रालयको जिम्मेवारी सम्हालेसँगै स्वास्थ्य बीमा तथा विपन्न नागरिक औषधि उपचार कार्यक्रमअन्तर्गत बाँकी दायित्व भुक्तानीलाई उच्च प्राथमिकतामा राखिएको मन्त्रालयले जनाएको छ।… Continue reading बीमा सेवा दिएका २०२ अस्पतालले पाउने भए थप ९१ करोड रुपैयाँ, जेठमै डेढ अर्बभन्दा बढी रकम भुक्तानी