एसइई दिएका विद्यार्थीका लागि लाइफ कम्प्युटरको ‘वेबसाइट निर्माण प्रतियोगिता–सिजन ८’ हुँदै

  • मङगलबार २ असार २०८३ ०५:५३ AM
काठमाडौं । एसइई परीक्षा दिएर बसेका विद्यार्थीहरूमा सूचना प्रविधिको व्यावहारिक ज्ञान र सिर्जनशीलता विकास गर्ने उद्देश्यका साथ लाइफ कम्प्युटरले ‘वेबसाइट निर्माण प्रतियोगिता (सिजन)’ को आयोजना गरेको छ। आउँदो असार ६ गते काठमाडौंको होटल हार्दिकमा एक विशेष समारोहका बीच प्रतियोगिताको फाइनल कार्यक्रम हुने आयोजकले जनाएको छ। प्रतियोगिताको तयारीका बारेमा जानकारी दिँदै लाइफ कम्प्युटरका प्रमुख कार्यकारी अधिकृत… Continue reading एसइई दिएका विद्यार्थीका लागि लाइफ कम्प्युटरको ‘वेबसाइट निर्माण प्रतियोगिता–सिजन ८’ हुँदै