इटहरी : इटहरी उपमहानगरपालिकाले सामुदायिक विद्यालयहरूको समग्र शैक्षिक अवस्था, भौतिक पूर्वाधार, शिक्षण–सिकाइको गुणस्तर तथा व्यवस्थापन पक्षको मूल्याङ्कन गर्न गठन गरेको अनुगमन टोलीले केही विद्यालयमा विद्यार्थी सङ्ख्या अत्यन्त न्यून रहेको, कतिपयमा पूर्वाधार अभाव रहेको तथा शिक्षण