दमक (हाम्रो खेलकुद)- झापाको दमकमा जारी २६ औं खुल्ला तथा ११ औं महिला राष्ट्रिय बुद्धिचाल प्रतियोगितामा एफएम रुपेश जैसवाल र कृतिसरा अधिकारीले समान ३ अंकसहित अग्रता लिएका छन्। पुरुष स्पर्धामा रुपेशले सिएम पुरुषोत्तम सिलवाल, राजन सुवेदी र मुहान नरसिंह श्रेष्ठलाई पराजित गर्दै लगातार ३ जित निकालेका छन्। महिला स्पर्धामा कृतिसराले उत्कृष्ट प्रदर्शन गर्दै पूजा भण्डारी, The post रुपेश र कृतिसराको अग्रता first appeared on हाम्रो खेलकुद.