बजेट पेश गर्न लुम्बिनी प्रदेश सरकारको स्वीकृति

  • सोमबार १ असार २०८३ ०७:०४ PM
सन्तोष दहितदाङ, असार १ गते । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३्–८४ को बजेट प्रदेश सभामा पेश गर्न स्वीकृति प्रदान गरेको छ । मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा...