देशका विभिन्न स्थानबाट लागुऔषधसहित ४२ जना पक्राउ

  • सोमबार १ असार २०८३ ०२:१४ PM
प्रहरीले पक्राउ परेकाहरूको साथबाट गाँजा, खैरो हेरोइन लगायत विभिन्न प्रकारका लागुऔषध बरामद गरेको जनाएको छ ।