वागमती, गण्डकी र कोशी प्रदेश : कसको बजेट कति ?

  • सोमबार १ असार २०८३ ०२:१३ PM
देशका सातै प्रदेशले बजेट प्रस्तुत गरेका छन् । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ६६ अर्ब ९३ करोड ३३ लाख रुपैयाँ बजेट प्रस्तुत गरेको छ। प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङले सोमबार संसद्मा बजेट प्रस्तुत गर्दै आगामी आर्थिक वर्षमा चालु तर्फ २२ अर्ब ९६ करोड १९ लाख रुपैयाँ र पुँजीगत तर्फ ४३