काठमाडौं । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ३७ अर्ब ३८ करोड ४५ लाख रुपैयाँको वार्षिक बजेट सार्वजनिक गरेको छ। आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले सोमबार प्रदेश सभामा सो बजेट प्रस्तुत गरेका हुन्। कुल ३७ अर्ब ३८ करोड ४५ लाख रुपैयाँ बजेटमध्ये पुँजीगततर्फ २२ अर्ब ७१ करोड ६५ लाख र… Continue reading लुम्बिनी प्रदेश सरकारद्वारा ३७ अर्ब ३८ करोडको बजेट प्रस्तुत, उद्योगहरुलाई कर छुटको घोषणा