नेप्से परिसूचक १२ दशमलव २६ अङ्कले घट्यो

  • सोमबार १ असार २०८३ ०३:५० PM
काठमाडौँ, असार १ गते । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज ओरालो लागेको छ ।नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १२ दशमलव २६ अङ्कले ओरालो लागेर दुई हजार ७११...