नेपालले एसियाली फेन्सिङ खेल्ने

  • सोमबार १ असार २०८३ ०३:५८ PM
काठमाडौँ, असार १ गते । एसियाली फेन्सिङ च्याम्पियनसिपमा सहभागी हुन १६ खेलाडीसहित १९ सदस्यीय नेपाली टोली मङ्गलबार भारतको दिल्ली जाने भएको छ । जुन १८ देखि २४ तारिखसम्म हुने प्रतियोगित...