शिक्षामन्त्रीसँग स्विट्जरल्याण्डका राजदूतको शिष्टाचार भेटवार्ता

  • सोमबार १ असार २०८३ ०९:५८ AM
शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलसँग नेपालका लागि स्वीट्जरल्याण्डका राजदूत ड्यानिएल मेउलीले शिष्टाचार भेटवार्ता गरेका छन्। सिंहदरबारस्थित मन्त्रालयमा सोमबार भएको भेटमा उनीहरु बीच आपसी हित, द्विपक्षीय सम्बन्ध, विकास सहायता परिचालन र स्वीस सरकारले नेपालको शिक्षा क्षेत्रमा गर्दै आएको सहयोग तथा शिक्षा क्षेत्रमा फराकिलो साझेदारिता अभिवृद्धिलगायत विषयमा छलफल भएको छ । स्वीटजरल्याण्ड नेपालको प्राविधिक तथा व्यावसायिक शिक्षामा