सरकारले वैज्ञानिकहरुका लागि उचित पारिश्रमिकको व्यवस्था गर्नुपर्दछः बराल

  • सोमबार १ असार २०८३ ०७:४२ AM
सांसद बरालले वैज्ञानिकहरूको पारिश्रमिक न्यून भएकै कारण नेपाल कृषि अनुसन्धान परिषद (नार्क)मा दरबन्दी भए पनि आवश्यक जनशक्ति टिक्न नसकेको बताए ।