काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि विभिन्न ११ क्षेत्रका १०१ बुँदामा प्रस्तुत गरेको नीति कार्यक्रममाथि आजदेखि छलफल सुरु भएको छ । महानगरपालिका कार्यवाहक प्रमुख सुनिता डङ्गोलले आइतबार आर्थिक वर्ष २०८३/०८४ का लागि नीति तथा कार्यक्रम पेस गरेका थिए । राष्ट्रिय सभागृहमा आयोजित नगरसभाको १९ औँ अधिवेशन बैठकमा उनले महानगरपालिकाको दीर्घकालीन सोच, उद्देश्य र