निजी क्षेत्रलाई पनि विधि विज्ञान प्रयोगशाला खोल्न दिनुपर्छ : मन्त्री पुन

  • सोमबार १ असार २०८३ ०७:१८ AM
काठमाडौं । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले आवश्यक मापदण्ड र कानुनी व्यवस्था बनाएर निजी क्षेत्रलाई पनि विधि विज्ञान प्रयोगशाला सञ्चालन गर्न अनुमति दिनुपर्ने बताएका छन् । सोमबार संघीय संसद् प्रतिनिधिसभाअन्तर्गत शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१ सम्बन्धी छलफलका क्रममा मन्त्री पुनले भविष्यमा निजी क्षेत्रको