परराष्ट्रमन्त्रीद्वारा ‘चाइनिज एकेडेमी अफ साइन्स’को अवलोकन

  • सोमबार १ असार २०८३ ०६:२० AM
काठमाडौं । चीनको चार दिने औपचारिक भ्रमणमा रहेका परराष्ट्रमन्त्री शिशिर खनालले ‘इन्स्टिच्युट अफ टिबेटियन प्लाटो रिसर्च, चाइनिज एकेडेमी अफ साइन्स’को अवलोकन गरेका छन् । आज बिहान सो अनुसन्धान संस्थानको स्थलगत अवलोकन गरेका त्यहाँस्थित नेपाली दूतावासले जनाएको छ । अवलोकनका क्रममा उनले दुई देश बीचमा अझ गहन सहकार्यको आवश्यकता रहेकामा जोड दिएका थिए । उनी चीनका