काठमाडौं : फिफा विश्वकप २०२६ अन्तर्गत स्विडेन र ट्युनिसिया समूह एफ को दोस्रो खेलमा स्विडेनले ट्युनिसियालाई ५–१ ले पराजित गरेको हो। मेक्सिको, स्टाडियो मोन्टेरीमा भएको खेलमा पहिलो हाफ २–१ को अग्रता बनाएको स्विडेनले दोस्रो हाफमा ३ गोल थप गरेको हो। स्विडेनको जितमा यासिन अयारीले २ गोल गरे। खेलको सातौं मिनेटमा स्विडेनका लागि यासिन अयारीले गोल गर्दै टोनेसिया विरुद्ध अग्रता बनाएको हो। पहिलो प्रहार किपरले रोके । दोस्रो प्रहार डिफेन्डरले डिफेन्ड गरे । ट्युनिसियाका डिफेन्डरले डिफेन्ड