रास्वपाका स्थापित नेता पाखा

  • सोमबार १ असार २०८३ १०:०० AM
बागमती, गण्डकी र लुम्बिनी प्रदेशको अधिवेशनबाट शीर्ष र स्थापित नेता पाखा लागेका छन । यसले पार्टीभित्र  आन्तरिक लोकतन्त्रको बलियो उदाहरण पेस भएको विश्लेषकहरू बताउँछन्।लुम्बिनी प्रदेश सभापतिमा संस्थापन पक्षधर शालिकराम घिमिरे निर्वाचित भए । पार्टीका संस्थापक सहमहामन्त्रीसमेत रहेका विपिन आचार्यको प्रभाव रहेको प्रदेश हो, लुम्बिनी। लुम्बिनी प्रदेश सभापति समेत रहेका दाङ– १ का  सांसद  देवराज पाठकले पुनः सभापतिमा दोहोरिन चाहेका थिए। घिमिरेलगायतका प्रतिस्पर्धी  अडिग रहँदा सां