प्रदेश शिक्षा नीति कार्यान्वयनको तयारी

  • सोमबार १ असार २०८३ ०९:१९ AM
बुलबुले समाचारदाता सुर्खेत, असार १ गते । कर्णाली प्रदेश सरकारले शिक्षा नीति कार्यान्वयन गर्ने भएको छ । आगामी आर्थिक वर्षदेखि प्रदेशको शिक्षा नीति तथा १० बर्से शिक्षा योजना (२०८३/८४...