नेदरल्यान्ड्स र जापान बराबरीमा

  • सोमबार १ असार २०८३ ०१:३६ AM
काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत जापानले नेद्ल्यान्ड्ससँग बराबरी खेलेको छ । सोमबार राति सम्पन्न खेलमा जापान र नेद्ल्यान्ड्सले २–२ को बराबरीमा रोक्दै अंक बाँडेको हो । चारै गोल दोस्रो हाफमा सम्भव भयो । ५१ औं मिनेटमा भर्जिल भान डाइकले गोल गर्दै नेदरल्यान्ड्सलाई सुरुआती अग्रता दिलाएका थिए । ५७ औं मिनेटमा केइतो नाकामुराले गोल गर्दै