निजी क्षेत्रले पनि मल ल्याउने

  • सोमबार १ असार २०८३ ०६:४८ AM
काठमाडौँ, असार १ गते । रासायनिक मलको आयात निजी क्षेत्रले पनि गर्न पाउने भएको छ । सरकारले रासायनिक मल नियन्त्रण आदेश, २०५५ बमोजिम निजी व्यवसायीलाई रासायनिक मल आयातको अनुमति दिएको हो...