विश्वकप डेब्यु टोलीविरुद्ध जर्मनीको गोल वर्षा

  • आइबार​ ३१ जेठ २०८३ ०७:२९ PM
एजेन्सी – चार पटकको विश्वकप विजेता जर्मनीले फिफा विश्वकप २०२६ को समूह ‘ई’ अन्तर्गत आफ्नो पहिलो खेलमा डेब्यु टोली कुरासाओमाथि ७-१ को फराकिलो जित दर्ता गरेको छ। ह्युस्टनमा जर्मनीले खेलको छैटौं मिनेटमै फेलिक्स निमेचाको गोलबाट अग्रता लियो। तर २१औं मिनेटमा लिभानो कोमेनेन्सियाले विश्वकपमा कुरासाओको इतिहासकै पहिलो गोल गर्दै खेल १-१ को बराबरीमा ल्याए। बराबरीपछि जर्मनीले The post विश्वकप डेब्यु टोलीविरुद्ध जर्मनीको गोल वर्षा first appeared on हाम्रो खेलकुद.