सुर्खेत (हाम्रो खेलकुद)- ओलम्पिक डे को अवसर पारेर असार ८ गते एक्सट्रिम काक्रेबिहार राष्ट्रिय हाफ म्याराथन आयोजना हुने भएको छ। कर्णाली प्रदेश खेलकुद परिषद्को आर्थिक सहयोग र मिड वेस्टन फिटनेस सेन्टरको आयोजनामा प्रतियोगिता सञ्चालन हुन लागेको आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो। यो प्रतियोगिता तेस्रो संस्करणको रूपमा आयोजना हुन लागेको हो। प्रतियोगितामा २१ किलोमिटर खुला The post एक्सट्रिम काक्रेबिहार हाफ म्याराथन अर्को साता first appeared on हाम्रो खेलकुद.