अघि कर छुट देखाएर पछाडिबाट बढी कर असुलियो : गगन थापा

  • आइबार​ ३१ जेठ २०८३ ०१:३९ PM
काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री गगन थापा ले सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत नागरिकलाई कर छुट दिएको जस्तो देखाए पनि विभिन्न शीर्षकमा त्यसभन्दा बढी रकम असुल्ने व्यवस्था गरेको आरोप लगाएका छन्। मध्यमवर्गीय परिवारलाई राहत