काठमाडौं । युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवले वैदेशिक रोजगार क्षेत्रमा व्याप्त बेथिति र समस्या समाधानका लागि सरकारले नीतिगत सुधार र ऐन संशोधनको तयारी गरिरहेको बताएका छन् । आइतबार काठमाडौंमा आयोजित राष्ट्रिय युवा उद्यमशीलता सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री यादवले मन्त्रालयको ८० प्रतिशतभन्दा बढी काम वैदेशिक रोजगारसँग सम्बन्धित गुनासो र पीडा सुन्दैमा बित्ने गरेको गुनासो… Continue reading ८० प्रतिशत समय वैदेशिक रोजगारको बेथिति सुन्नमै बित्छ, प्रणाली सुधार्न ऐन संशोधन गर्दैछौँ : मन्त्री यादव