आर्मी र ग्रान्डीलाई बास्केटबल उपाधि

  • आइबार​ ३१ जेठ २०८३ ०४:१८ PM
काठमाडौँ, जेठ ३१ गते । डिफेन्डिङ च्याम्पियन नेपाल आर्मी र ग्रान्डी स्टार्सले पाँचौं नखिपोट खुला पुरुष तथा महिला बास्केटबल प्रतियोगिताको उपाधि जितेका छन् । आर्मी पुरुष तथा ग्रान्डी...