अस्ट्रेलियाको विजयी सुरुवात

  • आइबार​ ३१ जेठ २०८३ ०३:४६ PM
काठमाडौँ, जेठ ३१ गते । अस्ट्रेलियाले फिफा विश्वकपमा विजयी सुरुवात गरेको छ । समूह ‘डी’ अन्तर्गत आइतबार बिहान भएको खेलमा अस्ट्रेलियाले टर्कीलाई २–० गोलले हरायो । टर्कीमाथि एकपक्षीय प...