काठमाडौं। काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ मा फोहोरमैला व्यवस्थापनलाई थप आधुनिक, व्यवस्थित र जनउत्तरदायी बनाउन एकद्वार प्रणालीमार्फत सेवा शुल्क संकलन गर्ने नयाँ नीति अघि सारेको छ। आइतबार आयोजित नगरसभाको १९औँ अधिवेशन बैठकमा आगामी आर्थिक वर्षको