काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) वाग्मती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित भएका छन् । सभापतिमा निर्वाचित अर्यालले प्रतिद्वन्द्वी डा. अच्युतम लामिछानेलाई दुई भोटको मतान्तरले पराजित गरेका हुन् । निर्वाचनमा अर्यालले ४१६ भोट पाउँदा र लामिछानेले ४१४ भोट ल्याएका छन् । सभापति पदमा हरिबहादुर खत्री र कृष्णमान श्रेष्ठ पनि प्रतिस्पर्धामा थिए । बागमती प्रदेशमा नेतृत्वमा