काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल आज चार दिने चीन भ्रमणका लागि बेइजिङ प्रस्थान गर्दैछन् । उनी चिनियाँ विदेशमन्त्री वाङ यी को निमन्त्रणामा चीन जान लागेका हुन् । परराष्ट्र मन्त्रालयका अनुसार भ्रमणका क्रममा मन्त्री खनालले वाङ यीसँग भेट गरी नेपाल–चीन सम्बन्धलाई अझ मजबुत बनाउने र दुई देशबीचको सहकार्य बढाउने विषयमा छलफल गर्नेछन् । उनले चीनका अन्य