अमेरिका-इरान युद्ध अन्त्यका लागि आजै सम्झौता हुने ट्रम्पको दाबी

  • आइबार​ ३१ जेठ २०८३ ०१:१९ AM
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग जारी युद्ध रोक्नका लागि आज ऐतिहासिक सम्झौतामा हस्ताक्षर हुन सक्ने दाबी गरेका छन्। यद्यपि, इरानले भने ट्रम्पको यो समयसीमालाई अस्वीकार गर्दै आगामी केही दिनभित्र मात्रै हस्ताक्षर हुन सक्ने जनाएको छ। सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’ मा लेख्दै राष्ट्रपति ट्रम्पले सम्झौतालगत्तै विश्वकै प्रमुख व्यापारिक जलमार्ग ‘स्ट्रेट अफ हर्म्युज’ सबैका लागि खुला हुने