काठमाडौं : फिफा विश्वकप २०२६ को समूह बी अन्तर्गतको दोस्रो खेलमा कतार र स्विट्जरल्यान्डले १–१ बराबरी खेलेका छन्। सनफ्रान्सिस्को बे एरिया स्टेडियममा भएको खेलमा निर्धारित ९० मिनेटमा थप गरिएको ६ मिनेटको पाँचौैं मिनेटमा बोउलेम खोउखीले गोल गर्दा स्विट्जरल्यान्डले कतारले स्विट्जरल्यान्डसँग अंक खोसेको हो। पहिलो हाफको १७ औं मिनेटमा ब्रिल इम्बोलाको पेनाल्टीमार्फत गोल मार्फत ९० मिनेटसम्म अग्रता बनाएको स्विट्जरल्यान्डले अन्तिम समयमा गोल बेहोर्दै कतारसँग अंक बाँडेको हो। खेलको सुरुवाती सम