बराबरीमा रोकिँदै ब्राजिलले मोरक्कोसँग अंक बाड्यो

  • आइबार​ ३१ जेठ २०८३ ०७:०० AM
काठमाडौं :  फिफा विश्वकप २०२६ अन्तर्गत समूह सीको पहिलो खेलमा ब्राजिल र मोरक्कोले १–१ बराबरी खेल्दै अंक बाँडेका छन्। न्यूयोर्कको न्यूजर्सी स्टेडियममा भएको खेलमा पहिलो हाफमा भएका २ गोल नै अन्तिम गोल भए। मोरक्कोका स्माइल साइबरी र भिनिसियस जुनियर बाहेक अन्यले गोल गर्न सकेनन्। पहिलो हाफको सुरुवाती १५ मिनेटमा ब्राजिलको पोष्टमा मोरक्को हाबी भएको थियो। जसको फलस्वरुप खेलको २१ औं मिनेटमा ब्रालिजविरुद्ध मोरोक्कोले गोल गर्दै  अग्रता बनायो। मोरक्कोका मिडफिल्डर स्माइल साइबरीले २ जना