कतारको ऐतिहासिक पहिलो अंक! इन्जुरी समयमा गोल गर्दै स्विट्जरल्यान्डसँग १–१ को रोमाञ्चक बराबरी
शनिबार ३० जेठ २०८३ ११:५६ PM
फिफा विश्वकप २०२६ अन्तर्गत गएराति भएको खेलमा कतार र स्विट्जरल्यान्डले १–१ को बराबरी खेल्दै अंक बाँडेका छन्। इन्जुरी समयको पाँचौं मिनेटमा बोउलेम खोउखीले गोल गर्दै कतारलाई बराबरीमा फर्काएपछि टोलीले विश्वकप इतिहासमै पहिलो अंक जोड्न सफल भएको