काठमाडौँ, ३० जेठ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले चेक अनादर तथा ठगी कसुरमा सेफ सन्तोष साहलाई पक्राउ गरेको छ । जिल्ला अदालत काठमाडौँको अनुमतिमा साहलाई गएराति महोत्तरीबाट पक्राउ गरी आज काठमाडौँ ल्याइएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक सरतकुमार थापाक्षेत्रीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “साहमाथि गैरीधारास्थित एक रेष्टुराँ खरिद गर्दा चेक