मधेश प्रदेशकी महिला सांसद ‘विद्रोही’लाई कर्मयोगी बद्री पहाडी समाजसेवी पुरस्कार प्रदान

  • शनिबार ३० जेठ २०८३ १०:४३ PM
जनकपुर । मधेश प्रदेशकी महिला सांसद ललिता दास तत्मा (विद्रोही)लाई कर्मयोगी बद्री पहाडी समाजसेवी पुरस्कार प्रदान गरिएको छ । मानव अधिकार तथा शान्ति समाजद्वारा स्थापित कर्मयोगी बद्री पहाडी समाजसेवा पुरस्कार मधेश प्रदेशका प्रदेश प्रमुख डा