झापामा प्रहरीको ‘स्वीप अपरेसन’: एकैदिन ५७ प्रयोगकर्ता र ६ कारोबारी पक्राउ, ब्राउन सुगरको जालो ध्वस्त!

  • शनिबार ३० जेठ २०८३ ०४:३१ PM
झापा : झापामा लागुऔषध दुर्व्यसन र कारोबार नियन्त्रण गर्न प्रहरीले सञ्चालन गरेको विशेष ‘स्वीप अपरेसन’ अन्तर्गत ५७ जना लागुऔषध प्रयोगकर्ता तथा ६ जना कारोबारी पक्राउ परेका छन्। पछिल्लो एक सातादेखि जिल्लाभर निगरानी र आकस्मिक छड्के अभियान