राष्ट्रिय छात्र भलिबलको सेमिफाइनल समीकरण पूरा

  • शनिबार ३० जेठ २०८३ ०३:४८ PM
सुमन अधिकारी, बुटवल बुटवलमा जारी मदन भण्डारी कप यु–१९ विद्यालय स्तरिय राष्ट्रिय छात्र भलिबल प्रतियोगिता २०८३ को सेमिफाइनल समीकरण पूरा भाएको छ । मदन भण्डारीको ७५ औ जन्म जयन्तीको अवसरमा मदन भण्डारी स्पोटर्स एकेडेमीको आयोजनामा भैरहेको प्रतियोगितामा शनिबार सम्पन्न लिग चरणको अन्तिम खेल सम्पन्न भएसंगै  सेमिफाइनल पुग्ने ४ टोली टुंगो लागेको हो । अन्तिम खेलमा The post राष्ट्रिय छात्र भलिबलको सेमिफाइनल समीकरण पूरा first appeared on हाम्रो खेलकुद.